१३ आश्विन २०८३, मंगलवार

भारतीय मूलका वैभव तनेजा टेस्लाको सीएफओमा नियुक्त

एसीपी संवाददाता

२४ श्रावण २०८०, बुधबार ०७:२० मा प्रकाशित

एजेन्सी । टेस्लाको सीएफओ पदमा भारतीय मूलका बैभव तनेजालाई नियुक्त गरिएको छ ।
रोयटर्सका अनुसार एलोन मस्कको नेतृत्वमा रहेको इलेक्ट्रिक कार निर्माता टेस्लाले सोमबार भारतीय मूलका ४५ वर्षीय कार्यकारी वैभव तनेजालाई प्रमुख वित्तीय अधिकारी (सीएफओ) नियुक्त गरेको जनाएको हो ।
तनेजाले टेस्लाको प्रमुख लेखा अधिकृतको रूपमा आफ्नो वर्तमान भूमिकाको अतिरिक्त सीएफओको रूपमा काम गर्नेछन् । उनले कम्पनीमा १३ वर्षको कार्यकाल पछि अगस्ट ४ मा राजीनामा दिएका जाचारी किर्खोर्नको उत्तराधिकारी हुन् । रोयटर्स ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x