१२ असार २०८३, शुक्रबार

राजधानी भन्दा सिमान्कन र संविधान संसोधनको आवश्यकता -अधिवक्ता रामकुमार दिक्षित

एसीपी संवाददाता

२२ आश्विन २०७७, बिहीबार ०४:१६ मा प्रकाशित

नेपालगन्ज २२ गते । अहिले ५ नम्बर प्रदेशको राजधानीको विषयमा ब्यापाक चर्चा भइ रहेको छ । खास गरि ५ नम्बर प्रदेशमा तर मधेसीबाट यो थारू बाट यस् बारेमा कुरा सोध्ने हो तिनीहरु यसको बिपरित बिचार छ । अहिले विभिन्न जात जातिका हक अधिकार सुनिस्चित हुन पहिले संविधानको संशोधन जरुरी रहेको बताए । सबै जातजातिको अधिकार सुनिस्चित न गरि राजधानीको जहाँ राख्दा फरक पर्दैन भन्छन आफ्नो फेस्बुकमा लेखेका छन जब सम्म सम्पुर्ण जातजाति समुदायको हक अधिकार सुनिस्चित हुदैन तब राजधानी जस्ता कुरा हाम्रो चित्त बुझाउने कहाँ बाट । बाकेका अधिवक्ता एव बाके जसपाका नेता रामकुमार दिक्षितले यो सरकारले अहिले हाम्रो ध्यान हटाइएको मात्र राजधानीको नाममा ठुलो सडयन्त्र गर्न खोजेको आरोप लगाएका छ्न

अहिले देशमा जताततै द्वन्द्व सृजना भैरहेको बेला यो दुई तिहाई बहुमतले राजधानी स्थान परिवर्तन हुन सक्छ भने थप सीमान्क्नका कुरा किन सम्बोधन हुन न सक्ने समाजिक संजालमा लेखेका छन् । अहिले नवलपरासी देखि कंचनपुर सम्म सिमान्क्न हुनु पर्ने बताए त्यो मुद्दा  अहिले सम्म पनि एथावत रहेको बताए ।

आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने-डा.केसी

आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने-डा.केसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x