१३ आश्विन २०८३, मंगलवार

वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी

एसीपी संवाददाता

१९ भाद्र २०८०, मंगलवार ०८:४१ मा प्रकाशित

एजेन्सी । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ ।

आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ ।

आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो । आगो निभाउने क्रममा एक जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माधयमले जनाएका छन् ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x