२ श्रावण २०८३, शनिबार
ग्यारेज संचालन गर्दै नेपालगंज उपमहानगरपालिका
नेपालगञ्ज, असोज २६ । नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरि आईतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
- छात्रा कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श
- सरकार अधिनायकबाद तर्फ उन्मुख -पुर्व संचार मन्त्री यादव
- कडा कानून नबनाएसम्म बलात्कार र हिंसाका घटनाहरु कमी नहुने
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले आधुनिक ग्यारेजको उद्घाटन गर्नुभयो । ग्यारेज सञ्चालनमा आएपछि नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सवारी साधनको मर्मतसम्भार यहि हुने प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । नगरकोआप्mनै ग्यारेज भएपछि फोहर ब्यवस्थापनमा थप सहज हुने केसीले बताउनुभयो ।
Subscribe
Login
0 Comments



