९ मंसिर २०८३, मंगलवार

इजरायलमा फेरि रकेट प्रहार

एसीपी संवाददाता

२४ आश्विन २०८०, बुधबार ०७:५१ मा प्रकाशित

गाजाबाट सोमबार पुनः इजरायलमा रकेट प्रहार गरिएको छ ।

इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको जानकारी दिएको हो । यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर भएको हो वा इजरायलले त्यसलाई ध्वस्त गर्दा भएको हो भन्ने चाहिँ खुलेको छैन ।

यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर भएको हो वा इजरायलले त्यसलाई ध्वस्त गर्दा भएको हो भन्ने चाहिँ खुलेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x