९ मंसिर २०८३, मंगलवार

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी, १६ जनाको मृत्यु

एसीपी संवाददाता

९ कार्तिक २०८०, बिहीबार ०९:०५ मा प्रकाशित

एजेन्सी– अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको मृत्यु भएको छ। उक्त गोलाबारीमा ५० जना घाइते भएको अनुमान गरिएको छ।

स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेकाले सचेत रहन चेतावनी दिएको छ। प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिलसमेत गरेको छ ।        ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको बीबीसीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x