९ मंसिर २०८३, मंगलवार
अयोध्यामा २२ लाख भन्दा बढि दिप प्रज्वलित गरेर ग्रिनिज बुक वल्र्ड रेकर्डमा
अयोध्या, एजेन्सी । भगवानको जन्मस्थली उत्तर प्रदेशको अयोध्यामा २२ लाख भन्दा ढि दिप प्रज्वलित गरेर ग्रिनिज बुक रेकर्डमा नाम दर्ज भएको छ ।
उत्तर प्रदेश सरकारले शनिबार दिप प्रज्वलित गरेको तस्विरहरू साझा गर्दै भगवान रामको पावन भुमिमा दिप प्रज्वलित गरेर देखाएको छ कि हिन्दु धर्म जति पवित्र छ त्यती नै कत्र्तव्य परायणको लागि प्रख्यात रहेको हो ।
दीपावलीको पूर्वसन्ध्यामा अयोध्यामा २२ लाख भन्दा बढी दीयाहरू प्रज्वलित गरिएको थियो । “एक ृगिनिजे विश्व कीर्तिमान फेरि २२ लाख २३ हजार दीयाको शृङ्खलाको साथ बनाइयो…आध्यात्मिक सहर…अयोध्यामा,” एक्स मा लेखिएको छ ।
गत वर्ष दीपावलीको पूर्वसन्ध्यामा अयोध्यामा १५ लाखभन्दा बढी दिव्य प्रज्वलन गरिएको थियो ।
श्रोतः ट्वीटर
Subscribe
Login
0 Comments


