‘देशमा त्यस्तो नहोला भन्न सकिँदैन। आतंकवादी समूहको लगानी र अवस्था बारेमा छलफल भएको थियो,’ उनले भने।
गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा बैठक भएको थियो। जसमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआइजी किरण बज्राचार्य, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतको उपस्थिति थियो।
त्यस्तै शुक्रवार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। बिजमानडु


