२ श्रावण २०८३, शनिबार

‘नाग एन्टी–ट्यांक गाइडेडु नामको मिसाइल सफल परीक्षण

एसीपी संवाददाता

८ कार्तिक २०७७, शनिबार ०५:३६ मा प्रकाशित

फाइल तस्बिर

एजेन्सी । भारत र चीन बीच सीमा विवाद चली रहेको बेला भारतले ‘नाग एन्टी–ट्यांक गाइडेडु नामको मिसाइल सफल परीक्षण गरेको छ । भारतले गरेको मिसाइलमाथी बिश्वले हेरी रहेको छ ।
बिहीबार बिहान राजस्थानको पोखरण फिल्ड फायरिङ रेन्जमा मिसाइलको अन्तिम चरणको सफलतापूर्वक परीक्षण जनाएको छ ।

भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले उक्त मिसाइल तयार पारेको बताइएको छ । चीनसँग लद्दाखस्थित सिमानामा केही महिनादेखि नै तनाब कायम रहँदा भारतको यस्तो कदमलाई बिश्वले कसरी हेर्ने भन्ने भएको छ ।

भेरी अस्पतालमा कोरोना संक्रमितको शुक्रबार राती मृत्यु

महाष्टमी पर्व शनिबार हिन्दूधर्माबलम्बीले विशेष पूजाराधना गरी मनाउँदै

भारतले यसअघि पनि २०२० मा नै सौर्य नामको अर्को मिसाइल परीक्षण गरेको थियो । नरेन्द्र मोदीले आफू प्रधानमन्त्री बनेदेखि नै भारतलाई सुरक्षा क्षेत्रमा आत्मनिर्भर बनाउन पहल गर्दैआएका छन् । साथै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध स्थापित गर्नु र आर्थिक उन्नती गर्नु उनको मुख्य प्रयत्न भएको सरकार समर्थक विज्ञहरुले भन्ने गरेका छन् । भारतलाई मुख्य सुरक्षाका हथियार सप्लाइ गर्ने देश रुस रहेको छ । हालै फ्रान्स बाट फाइटर प्लेन समेत किनेको छ ।

नेकपाको शपथ ग्रहणमा कुटाकुट एक जनाको मृत्यु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x