९ मंसिर २०८३, मंगलवार
पुटिनले भारतका लागि कुन ‘परम्परा’ तोडे ?
पुटिनले भारतका लागि कुन ‘परम्परा’ तोडे ?
भारतीय विदेशमन्त्री पाँच दिने रुस भ्रमणमा छन् । यसै क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । रुसी राष्ट्रपतिले एस जयशंकरमार्फत मोदीलाई रुस भ्रमणको निम्तो दिएका छन् ।
कसरी तोडियो ‘परम्परा’ ?
पुटिनले कुनै पनि बैठक वा सम्मेलनमा आफ्ना समकक्षीहरूलाई भेट्छन् तर एस जयशंकरसँगको भेटपछि पुटिनको यो ‘परम्परा’ समाप्त भयो।
Subscribe
Login
0 Comments


