९ मंसिर २०८३, मंगलवार

हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण

एसीपी संवाददाता

१३ पुष २०८०, शुक्रबार ०८:३६ मा प्रकाशित

तेल अहिब– हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ । हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला भएको हो। 

दुवै पक्षले अहिले एक अर्काको स्थानमा आक्रमण गरेको पुष्टिसमेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

हिजबुल्लाहले आफ्ना लडाकुहरूले शेबा फार्म्स वरपरको इजरायली सैन्य स्थलमा आक्रमण गरेको बताएको छ।

उता इजरायलका सैन्य प्रवक्ताले भने कि इजरायली सेनाले लेबनानमा धेरै हिजबुल्लाह लक्ष्यहरूलाई आक्रमण गरेका छन । उसका अनुसार इजरायलले धेरै मिसाइल प्रक्षेपणको पुष्टि पनि गरे तर घटना बिना हताहत समाप्त भएको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x