९ मंसिर २०८३, मंगलवार
नेपाली पत्रकार भारतको बिहारमा सम्मानित
काठमाडौं – नेपालगन्ज बाकेका पत्रकारलाई भारतको बिहारमा सम्मान गरिएको छ ।
नेपालगन्जमा रहि आफ्नो कलम ईमानदारी पुर्बक चलाउदै , मानवअधिकार र समाज सेवामा अग्रसर रहि समाजिक अभियानमा सक्रिय रहेका , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य तथा सामुदायिक रेडियो प्रसारण संघका बाके जिल्ला अध्यक्ष मोहम्मद आरिफ अन्सारी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव, गोरखापत्र राष्ट्रिय दैनिकका बाँकेका सिराज खान ,नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष रूद्र सुवेदी लोकप्रिय संदेशका सम्पादक गोबिन्द शर्मा , आचार्य लाई सार्क जर्नलिस्ट फाेरमद्वारा भारतकाे बिहार राज्यको पटना वैशालिमा आयाेजित युद्ध, शान्ति र मानवअधिकार बिषयमा आयाेजित अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२४ बाट सम्मानित । 
Subscribe
Login
0 Comments


