२ श्रावण २०८३, शनिबार
शुक्रवार बाँकेका ३३ सहित ५४ जनामा कोरोना पुष्टि
शुक्रवार बाँकेका ३३ सहित ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको भेरी अस्पतालले शुक्रवार दिउँसो सार्वजनिक गरेको सुचनाअनुसार बाँकेका ३३ सहित अन्य जिल्लाका २१ गरि ५४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १८ महिला तथा ३६ पुरुष रहेका छन । बाँकेमा २ सय २८ जनाको स्वाव परीक्षण गरिएकोमा ३३ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । भेरीको प्रयोगशालामा हालसम्म ४६ हजार १ सय ११ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख छ
Subscribe
Login
0 Comments



