९ मंसिर २०८३, मंगलवार

राष्ट्रियसभा उम्मेदवार बिरूद्द आज उजुरी दिइदैँ

एसीपी संवाददाता

२४ पुष २०८०, मंगलवार ०९:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभा उम्मेदवारी बिरूद्द आज उजुरी दिन समय छुटाइएको छ ।

माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारबिरूद्द आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० गते समयसिमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भाेली भनेर यसरी परेका उजुरी बिरूद् छानबिन गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x