९ मंसिर २०८३, मंगलवार
मालदिभ्सको प्रमुख विपक्षी दलले राष्ट्रपति मुइज्जु विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने
माल्दिभ्स, एजेन्सी । माल्दिभ्सका राष्ट्रिपति विरुद्ध त्यहाँका प्रमुख विपक्षी दलले महाभियोग लगाउन हस्ताक्षर गराएर प्रस्ताव सदनमा पेश गर्ने तयारी गराउने तयारीमा जुटेका छन् ।
माल्दिभ्सको प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले त्यहाँका राष्ट्रपति मोहम्मद मुइज्जु विरुद्ध महाभियोग प्रस्ताव पेश गर्न पर्याप्त हस्ताक्षर गराएको एक रिपोर्टले जनाएका हुन् ।
माल्दिभ्सको संसदमा चीन समर्थक मुइज्जुको मन्त्रिपरिषद्का चार सदस्यलाई अनुमोदन गर्ने विषयमा मतभेदलाई लिएर सरकार समर्थक सांसद र विपक्षी सांसदहरूबीच झडप भएको एक दिनपछि यस्तो प्रस्ताव आएको बताइएको छ ।
Subscribe
Login
0 Comments


