९ मंसिर २०८३, मंगलवार

वडा अध्यक्ष भाजपेयीद्धारा मंगल प्रसाद माबिमा ४ कोठे शिलान्यास

एसीपी संवाददाता

१९ माघ २०८०, शुक्रबार २२:४१ मा प्रकाशित

नेपालगन्ज –  नेपालगंजको उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा रहेको मंगल प्रसाद माविमा ४ कोठे भवन शिलान्यास गरिएको छ ।
सोमबार एक कार्याक्रम बिच नेपालगंज उप–महानगरपालिका वडा नंं. ८ का वडा अध्यक्ष रजनिश भाजपेयीले भवनको शिलान्यास गरेका हुन ।
संघिय अनुदान अनुसार नमुना माध्यमिक विद्यालय परियोजना कार्यक्रमको तेस्रो चरणमा मंगल प्रसाद माबिमा वर्षमा ४ कोठे भवन शिलान्यास गरिएको हो ।
विद्यालयमा बिभिन्न जिल्ला तथा फरक क्षमता भएका २५ सय भन्दा बढी बालवालिकाले यस मंगल प्रसाद माबिमा अध्यन गदै आएको र अझ बिद्यालयको गुणस्तरमा वृदी गर्न यस ४ कोठे भवनले सहगोग प¥याउने बिद्यालयका सहायक प्रध्यापक सध्या गुप्ताले बताउनुभयो ।
त्यस्तै सो वडाका वडाध्यक्ष रजनिश भाजपेयीले नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने विश्वास व्यक्त गरे । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि आफुहरु निरन्तर रुपमा लागि रहने समेत प्रतिबद्धता ब्यक्त गरे ।

६३ लाख २१ हजार ८ सय २१ मा मंगल प्रसाद माबिको ४ कोठे भवन निमार्ण जिम्मा डिआर निमार्ण सेवा बैजनाथले पाएको वडा अध्यक्ष बिवेक भाजपेयीले जानकारी दिए ।
उनले विद्यालयको स्तरोन्नतिको लागि आफू दिनरात नभनी लागेको र आफू आएदेखि
विद्यालयलाई हरेक गतिविधिमा उत्कृष्ट बनाउन सफल भएको बताएका छन् ।

अध्यक्ष भाजपेयीद्धारा मंगल प्रसाद माबिमा ४ कोठे शिलान्यास
नेपालगंजकै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा रहेको मंगल प्रसाद माविमा ४ कोठे भवन शिलान्यास गरिएको छ ।

त्यस्तै सो वडाका वडाध्यक्ष रजनिश भाजपेयीले नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने विश्वास व्यक्त गरे । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि आफुहरु निरन्तर रुपमा लागि रहने समेत प्रतिबद्धता ब्यक्त गरे । ६३ लाख २१ हजार ८ सय २१ मा मंगल प्रसाद माबिको ४ कोठे भवन निमार्ण जिम्मा डिआर निमार्ण सेवा बैजनाथले पाएको वडा अध्यक्ष बिवेक भाजपेयीले जानकारी दिए ।
उनले विद्यालयको स्तरोन्नतिको लागि आफू दिनरात नभनी लागेको र आफू आएदेखि विद्यालयलाई हरेक गतिविधिमा उत्कृष्ट बनाउन सफल भएको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x