१ श्रावण २०८३, शुक्रबार
जेष्ठ नागरिकहरुलाई फलफूल वितरण तथा सम्मान
मानवअधिकार तथा शान्ति समाज बांके शाखाद्वारा मंगलवार जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गरिएको छ।
सम्मान अन्तर्गत मंगलवार नेपालगन्जमा जेष्ठ नागरिकहरुलाई फल फूल वितरण गरिएको छ ।
कार्यक्रममा शाखाको अध्यक्ष घनश्यामजी , धुर्व वैश्यजी. योग गुरु हरपाल सिंहज्यु , केन्द्रीय सदस्य ज्योति बाल्मीकि सुनील नेपाली, जगदम्बा पाठक लगायत अन्यको उपस्थिति रहेको थियो ।
Subscribe
Login
0 Comments



