५ असार २०८३, शुक्रबार

भेरी अस्पताल नेपालगञ्जमा गरिएको तीन जना कोरोना संक्रमित

एसीपी संवाददाता

७ श्रावण २०७७, बुधबार १०:०२ मा प्रकाशित

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा बाँकेको नेपालगञ्ज वडा नं. १८ की २६ वर्षीय एक महिला, राप्तीसोनारी वडा नं. २ का २० वर्षीय पुरुष र वडा नं. ८ की ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बर्दियाको गेरुवा ५ की एक महिला र वडा नं. ४ का एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी सल्यानका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको भेरी अस्पतालले जनाएको छ । बाँकेमा संक्रमितको संख्या ३ सय ९६ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x