११ मंसिर २०८३, बिहीबार
तरुणदल बाँके द्धारा बि पी कोईरालाको ३८ अौं स्मृति दिवसको अवसरमा वृक्षारोपण


नेपाल तरुणदल बाँके शाखाले बि पी कोईरालाको ३८ अौं स्मृति दिवसका वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको । नेपालगन्ज उपमहानगरपालिका १३ स्थित उदयपुर स्वास्थ्य चौकी हाता भित्र वृक्षारोपण गरिएको हो । यसैबीच बि.पी.कोईरालाको शालिकमा विहान नेपाली काँग्रेस बाँकेका पार्टी भापतिले माल्यार्पण गरदै सम्झना गरेका थिए ।

तरुणदल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस बाँके सभापति करण कोईराला, पुर्व सभापति युवराज शर्मा,प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल र याकुव अन्सारी, पूर्व सांसद बादशाह कुर्मी,मैकुलाल बाल्मिकि,क्षेत्रीय सभापति रमेश गुप्ता,माधबराम खत्रि,महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह सहितका नेताहरुले मनतब्य राखेका थिए ।

Subscribe
Login
0 Comments


