५ असार २०८३, शुक्रबार

जननायक बिशेश्वर प्रसाद कोइरालाको ३८ औँ स्मृति दिवस

एसीपी संवाददाता

५ श्रावण २०७७, सोमबार १५:३८ मा प्रकाशित

मंगलबार देश भर जननायक बिशेश्वर प्रसाद कोइरालाको ३८ औँ स्मृति दिवस मनाउने तयारी भएको छ । देश भर बिभिन्न कार्यक्रमको आयोजना हुने बताईएको छ । यस्तै नेपाली काँग्रेश बाँकेले नेपाली राजनीतिका महानायक, प्रजातान्त्रिक समाजवादका प्रबर्दक तथा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व जननायक बिशेश्वर प्रसाद कोइरालाको ३८ औँ स्मृति दिवसको अवसरमा मंगलबार बिहान माल्यार्पण जनाएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x