५ असार २०८३, शुक्रबार
६५ सि.सी.कोरेक्स सहित २ जना मानिस नियन्त्रणमा

बुधबार राति अन्दाजी १२ः४५ बजेको समयमा जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.१ पाजा स्थित यस कार्यालयबाट
खटिएको प्रहरी टोलिले भारतबाट आउदै गरेको जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.१ बस्ने बर्ष ३० को आशिष अहिर र ऐ.ऐ. बस्ने बर्ष २७ को
राज कुमार यादवलाई रोकी चेकजाच गर्ने क्रममा निजहरुले बोकेको बोरामा ६५ सि.सी.कोरेक्स बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई

आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएका छन् ।
Subscribe
Login
0 Comments



