५ असार २०८३, शुक्रबार
शनिबार थप ५ जना कोरोना संक्रमण बाट निको,१० वटा आइसोलेशन सेन्टर बन्द

बाँकेमा रहेको आईशोलेशन सेन्टरमा अहिले १५ जनामात्र कोरोना संक्रमित उपचारमा रहेका छन् । शनिबार थप ५ जना कोरोना संक्रमण बाट निको भई घर फर्केका छन् । लायन्स क्लब अस्पताल ,कृषि तालिम केन्द्र खजुरामा संचालन रहेको आइसोलेशन बन्द भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी निदु भयो । श्रेष्ठका अनुसार बाँकेमा १२ वटा संचालन रहेको आइसोलेशन सेन्टर १० वटा आइसोलेशन सेन्टर बन्द भएको छ । अब बाँकेमा १५ जना कोभिड १९ कोरोना संक्रमित रहेको जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments



