११ असार २०८३, बिहीबार

चिकित्सकसहित बाँकेमा बिहीवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि,बर्दियाका गरी ४२ जना

एसीपी संवाददाता

२२ श्रावण २०७७, बिहीबार ११:४२ मा प्रकाशित

एक चिकित्सकसहित बाँकेमा बिहीवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका २८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत एका चिकित्सक रहेका छन् । यस्तै बर्दियाका १४ जनामा संक्रमण पुष्टि भएको छ ।


भेरी अस्पतालले बिहीवार जारी गरेको सूचना अनुसार पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमूना परीक्षण गर्दा बाँके र बर्दियाका गरी ४२ जनामा कोरोना देखा परेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x