५ असार २०८३, शुक्रबार
बाँकेमा थप ५ जनामा कोरोना पुष्टि

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको छ । शनिबार थपिएका नयाँ संक्रमितमा जानकी ३ का २७ बर्षिया महिला, राप्तिसोनारी ७ का ४० बर्षिय पुरुष, कोहलपुर ३ का ३१ बर्षिय पुरुष, १० का ४५ बर्षिय पुरुष र बैजनाथ २ का ३५ बर्षिय पुरुष रहेका छन । यो सङ्गै जिल्लामा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ भने अब आइसोलेसनमा २८ जना मात्र रहेका छन । बाँकी डिस्चार्ज भएर घर फर्किसकेका छन ।
Subscribe
Login
0 Comments



