११ मंसिर २०८३, बिहीबार

बाँकेमा आज थप १० जना कोरोना संक्रमित डिष्चार्ज

एसीपी संवाददाता

६ असार २०७७, शनिबार १२:४६ मा प्रकाशित

नेपालगन्ज । बाँकेमा आज थप १० जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट खजुरा गाउँपालिकाका ९ र नेपालगन्ज उपमहानगरपालिका १ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या २ सय ६० पुगेको छ । बाँकेमा हालसम्म ३ सय ४१ जनामा संक्रमण हुँदा २ जनाको भने मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x