११ मंसिर २०८३, बिहीबार

बाँकेको खजुरा गाउँ पालिकामा १ जना सहित १० जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

३० असार २०७७, मंगलवार १५:०३ मा प्रकाशित

भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा पछिल्लो २४ घण्टामा बाँकेको खजुरा गाउँ पालिकामा १ जना सहित १० जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ की ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । बाँकेमा यो संग्गै कोरोना संक्रमितको संख्या ३७५ पुगेको भने अधिकाँस कोरोना संक्रमितहरु निको भएर घर फर्की सकेका छन् भने दुइ जनाको ज्यान गएको छ । यस्तै बर्दियाका एक जना, दाङका ५ जना र रोल्पाका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । मंगलबार पुष्टि भएका थप संक्रमितहरुमा दाङका ५, बर्दियाका १ र रोल्पाका ३ जना रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x