१७ मंसिर २०८०, आईतवार

नेपालगन्जका मुस्लिम समाज शान्ति भाइचाराका उदाहरण बन्दै

एसीपी संवाददाता

१० जेष्ठ २०७७, शनिबार ०६:०१ मा प्रकाशित

बांकेका मुस्लिम युवाहरू आफै भोकै रहि अरूको भोख प्यास मेटाउनका लागि चर्को घामको परवाह न गरि घर घरमा राहत बितरण गरेका छन ्।
मानवजातिले मानवजातीको सम्मान पहिचान सदभाव एकता को संदेश दिदै हरेक समुदायका गरीब असहाय सबैलाई राहत बितरण गर्दै आएका छन्।
नेपालगंज मुस्लिम समाज बाके मार्फत सहयोग गर्ने सहयोगी दाता हरूको सहयोग मार्फत नेपालगंज मुस्लिम समाज बांकेले लगातार दुई महिना देखि ने.ग उपमहानगर पालिका का बिभिन्न वडा हरूमा राहत खाद्यान बितरण,गर्दै आएको छ ।
यसै क्रममा जेष्ठ ७ गते देखि ९ गते सम्मा ५०० घरका अति बिपन्न गरीब असहाय अनाथ दैनिक ज्यालादारी तथा भाडा मा बस्ने हरूको खोजि गरि गरि उनकै स्थानमा ईदको शुभ अवसरक ो उपलक्ष्यमा कोही गरीब असहाय भोख भोखै न रहुनको उद्धेश्य राखी राहत समाग्री सहयोग घर घर पुगेर सबै समुदायमा बितरण गरिएकोछ ।
आफनो ज्यानको परवाह समेत न गरि रोजा राखेर खाना पानी समेत न खयेर निरन्तर राहत बाडनÞे नेपालगंज मुस्लिम समाज का समाजसेवी अगुवा मुन्ना मंसुरी, मेराज अहमद हिमालय ,बाबु नेता सारीक अली ,वकील बाक्सर लगायतले रोजा राखेर भएपनि लगातार चर्को घाम मा घर घर गएर राहत बितरण अभियान जारी राखेकाछन् ।
सहयोगीदाताहरु
,अब्दुल वाहीद मंसुरी ,सगीर हल्वाई ,चांद बाबु हल्वाई ,लुकमान अंसारी, ज्याउल हक हल्वाई ,इम्तियाज सिद्दीकी तौसिफ, सिद्दीकी शरीफ बागवान ,जाहिद हल्वाई ,हाजी इनाम मंसुरी ,मोबीन पिंकु हल्वाई, रहमान मिया मुबारक राई, सहाबुद्दीन हल्वाई, अब्दुल जलील मंसुरी ,हाजी हकीम हल्वाई, हाजी मोबीन हल्वाई ,अब्दुल वाहिद अंसारी, जुबेर राई ,करीम खान ,मोहम्मद इस्हाक हल्वाई, जमील जसगढ ,हाजी सकील जसगढ, सिराजुल हसन अंसारी, खुर्शेद हल्वाई सराफत ,अली मंसुरी बाबु हल्वाई ,मेराज अहमद हल्वाई ,सकील हल्वाई फिरोज वारसी हल्वाई, सारीक अली रहेकाछन्।उहाँ सबैलाई मुस्लिम आयोग अनुगमन समिति बांके का संयोजक अब्दुल हमीद सिद्दीकी द्वारा सहयोगी दाता हरूमा शुभकामाना मुबारकबाद तथा आउने दिन हरूमा समेत सहयोग रहि रहने आशा र बिश्वास गर्दछू अल्लाहपाकले सबै मनकारी मनहरूको हौसला बुलंद राखुन र इनको धन संम्पतिमा बृद्धी भै रहोस सबै किसीमको दुख परेशानी बाट मुक्ती पाउन भनि कामना गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x