१२ असार २०८३, शुक्रबार

कपिलवस्तुमा स्थानीय पर्व तीन-छठ्ठी मनाईदै

एसीपी संवाददाता

२५ श्रावण २०७७, आईतवार ०८:४९ मा प्रकाशित

कपिलवस्तु २५ साउन – पश्चिम तराई काे मधेशी समुदाय का आमाहरु ले आफ्नो छोरा सु-स्वस्थ, दीर्घायु हुनाको लागी आज एक दिने बिशेष पुजा-पाठ गर्ने गरिन्छ । जुन यहा आमा हरु ले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन। यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठ को तिथी मा मनाइने गरिन्छ । यस पर्वमा घासे कुश,महुवा र तिन्नी नाम गरेको चामल को पुजा पाठ गरी आफ्ना छोराहरु लाई टिका टाला गर्नेगरिन्छ। ब्रत बस्ने आमाहरु बिहान देखी गौधुली साझ सम्म निराजल रही साझ हुनु भन्दा अगावै तिन्नी चामल को भात पकाई साग र दही संग खाने गर्छिन। तीन छठ्ठी का ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न जाने र जोते का खेत बाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान न हुने विश्वास रहेको छ । धेरै जसो घरका आईमाईहरु घर भन्दा बहिर कहिले न जोते को खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोरा को कथा-कहानी भन्ने गर्दछिन,भने कतिपय महिला हरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गरेको पाइन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x