२१ बैशाख २०८३, सोमबार

कोरोना कालमा स्वस्थ्यकर्मि प्रति समाज को दृष्टि

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार ०६:१७ मा प्रकाशित


अहिले समयमा कोरोना महामारीका कारण कोरोना कालमा सबैभन्दा प्रभावित भनेको स्वस्थ्य कर्मचारी र नेपाल प्रहरी कर्मचारी हुन । नेपालमा स्वस्थ्य कर्मचारी र प्रहरी कर्मचारी आफ्नो देशलाई जोगाउन कोरोना बाट दिन रात लडिरहेको अवस्था छ । आफ्नो देश लाई कोरोना बाट जोगाउन आफ्नो ज्यान समेत गुमाउनु परेको स्थिती छ । स्वस्थ्यकर्मीलाई समाजको घृणा सहनु पर्ने अवस्था छ । कुनै स्वस्थ्यकर्मी अस्पतालमा काम गर्छ भने आइसोलेसनमा काम गर्छ भने । तिनी स्वस्थकर्मीलाई कोरोनाका कारण घृणा समेत सहना मात्रै परेको देखिन्छ यति सम्म कि आफ्नोे भाडामा बस्ने स्वस्थ्यकर्मीलाई कोरोना सर्छ भनेर आफ्नै घरको नल्का बाट पानी पनि लिन नदिने स्वस्थ्कर्मी लाई आफ्नो भाडाको रूम छोडेर क्वारेनटाइनमा बस्ने अवस्था छ।स्वस्थ्यकर्मीले नै कोरोना सर्छ मनसिकताको मान्छे पनि कमि छैन । स्वस्थ्यकर्मीले समाजको लागि के त्याग गरेछ । त््यो समाजले नै बुझ्न सकेको छैन । धेरै दुखद कुरा हो । जुन समाज लाई बचाउन आफ्नो घर परिवार नै छोड्नु परेछ । आफ्नो साथी भाइ लाई छोडेर एक्लो हुनु परेछ । तेहि समाजले डाक्टर ,नर्स लाई हेरेर बाटो नै फेरी दिन्छन् । घर भेटीले आफ्नो घर बाट अन्तै जना बाध्य बनाई दिन्छ । आफ्नो कर्तव्य लाई पूरा गर्ने लाई समाजले यस्तो सजाए दिने रहेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x