२१ बैशाख २०८३, सोमबार

६ हजार २ सय ११ जना संक्रमित ,लकडाउन खुकुलो रे

एसीपी संवाददाता

१ असार २०७७, सोमबार ११:०१ मा प्रकाशित

सोमबार मात्रै ४ सय ५१ जनामा जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ हजार दुई सय ११ जनामा कोरोना संक्रमण पुष्टि भइ सकेको दैनिक पत्रकारलाई जानकारी दिनु भयो । स्वास्थ्य मन्त्रालयले हरेक दिन साँझा ४ बजे सिडीयालाई जानकारी दिने गरेको छ । कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । यसै बीच सरकारले लकडाउन खुकुलो बनाएको छ । दैनिक संक्रमित पुष्टि हुने संख्या निरन्तर बढि रहेको बेलामा लकडाउन खुकुलो बनाई समाधान हुने हो कि हैन् भन्ने प्रश्न उठी रहेको छ । यता कोरोनाको नाममा खर्च भएको बिवरण माँँग बिरोध उठेको उठे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x