२१ बैशाख २०८३, सोमबार

जनमत पार्टी डुडुवा गाउँपालिका कमिटि गठन

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार १३:३४ मा प्रकाशित

बाँकेको डुडवा गाउपालिका इकाई अब्दुल वाहिद शेषको अध्यक्षतामा गठन गरेको छ। अब्दुल वाहिद शेषको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका कमिटिलाइ मूर्तरूप भेलाबाट दिइएको छ। कार्यक्रम जनमत पार्टीका नेता इरफान अहमद शेषको प्रमुख आतिथ्य तथा जिल्लाका प्रमुख नेता मोहम्मद हुशेन शाहको अध्यक्षतामा गरिएको छ।

जिल्लाका अन्य नेताहरुको पनि व्यापक उपस्थितिका बिच कमिटि गठन गरिएको हो नेताद्वय जाबिर हल्वाई, हरपाल सिंह, राजित राम बर्मा, रियाज अहमद शेष, रियाज अन्सारी, सुनील बर्मा, दिपक पासवान, हेमराज धोवी, जमाल खान, फारूक हासमी, विष्णु खटिक, अक्षय सोनकर, राहुल शेष,बेद प्रकाश सिंह, हसिब शेष, अय्यू शाह, सफिक जसगड, नौसाद अंसारी, दयापाल मौर्य लगायत स्थानीय नेताहरुको पनि व्यापक सहभागिता रहेको थियो। गाउँपालिका कमिटी यस प्रकार रहेको छ:- १- अध्यक्ष -अब्दुल वाहिद शेष २- सदस्य – निहाल सिंह ३-सदस्य- गोरखनाथ मौर्य ४-सदस्य- अय्युब शाह ५-सदस्य- अज्ञाराम महाउत ६-सदस्य- आरिफ दर्जि ७-सदस्य-महदेव बर्मा ८-सदस्य-शान्ति गोडिया ९-सदस्य- गोपाल बर्मा १०-सदस्य- मोहम्मद हुशेन खान ११-सदस्य- मकबूल शाह १२-सदस्य- दिवेश यादव १३-सदस्य-झगरू यादव १४-सदस्य- राजेश साहनी १५-सदस्य- माधव भाँट सहितका समिती गठन गरेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x