२१ बैशाख २०८३, सोमबार

बाँकेका एक र बर्दियाका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार १०:११ मा प्रकाशित

बाँकेका एक र बर्दियाका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ। बाँकेका संक्रमित कोहलपुर नगरपालिका २ का १९ बर्षिय किशोर रहेको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३२३ पुगेको छ । बर्दियाको बढैयाताल गाउँपालिका २ का चारजना, मधुवन नगरपालिका २, ४ र ६ वडाका ३ र राजापुर नगरपालिका एक जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x