२१ बैशाख २०८३, सोमबार

भारत चिन बिच तनाव कायम २० भारतीय सैनिक मारिए,चिनका कमाण्डरको मृत्यू

एसीपी संवाददाता

३ असार २०७७, बुधबार ०६:२० मा प्रकाशित

फाइल / तस्बिर

गल्भान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरूबीच भएको झडपमा चिनियाँ सेनाका कमाण्डिंग अफसर मारिएका छन भारतीय संचारले दावी गरेको छ । चीनमा करीव ४० जना पनि गम्भीर घाइते भएका हुन मारिएका हुन त्यसबारेमा समाचार आउन बाँकी रहेको छ । लामो समयसम्म भारत र चीनबीच तनाव जारी छ । गाल्भान उपत्यका नजिकको झडपमा चीनका कमाण्डिंग अफिसर पनि मारिए चीन स्रोतले जनाएको छ । गल्वान उपत्यका नजिकै भारत र चीनका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा भारतका २० जना सैनिक र चीनले क्षति पनि भोगेको छ । सिमाना नजिक तनाव पछि, ठूलो संख्यामा एम्बुलेन्सहरू, घाइते र मरेका चिनियाँ सैनिकहरू स्ट्रेचरमा लगियो । यद्यपि चीनले यो तर्फबाट पुष्टि गरेको छैन । मंगलबार भारतीय बिदेश मन्त्रालयले सुचना जारी गर्दै २० जना भारतीय सैनिक मारिएको पुष्टि गरेको थियो । झडपमा भारतीय सेनाका कमाण्डिंग अफिसरको पनि मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x