२१ बैशाख २०८३, सोमबार
भेरीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोेना भाइरस पुष्टि

भेरीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोेना भाइरस पुष्टि भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा आज थप २४ जना कोरोना भाइरसका पोजेटिभ फेला परेका छन् । बाँकेका ५, बर्दियाका १६ र प्यूठानका ३ जनागरी २४ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ। बाँकेको खजुरा गाउँपालकाका ४ र नेपालगन्ज उपमहानगरपालिकाका एक, बर्दिया मधुवन नगरपालिकाका १३, बासगढी नगरपालिकाका १ र राजापुर नगरपालिकाका २ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । यस्तै प्यूठानको सरुमारानीका तीनजनामा भाइरस पुष्टि भएको छ ।
Subscribe
Login
0 Comments



