१७ मंसिर २०८०, आईतवार

प्रहरी परिचालन, सडकमा भिडभाड रहने नेपालगञ्ज आज बिहानैदेखि शान्त

एसीपी संवाददाता

१५ चैत्र २०७६, शनिबार ०९:११ मा प्रकाशित

चैत्र १५ गते नेपालगंज बाँके । जनता कफ्र्युलाई कडाई जनता कफ्र्युमा बाहिर ननिस्कन प्रशासनको आग्रह । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको बाँके प्रशासनले । प्रहरी परिचालन गरिएपनि सडकमा भिडभाड रहने नेपालगञ्ज आज बिहानैदेखि शान्त छ । भारतसँग जोडिएको सीमावर्ती जिल्लासँगै प्रमुख नाका पनि भएकाले उच्च जोखिममा पनि छ ।

चैत्र १५ गते नेपालगंज बाँके । जनता कफ्र्युलाई कडाई जनता कफ्र्युमा बाहिर ननिस्कन प्रशासनको आग्रह । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको बाँके प्रशासनले । प्रहरी परिचालन, सडकमा भिडभाड रहने नेपालगञ्ज आज बिहानैदेखि शान्त छ । भारतसँग जोडिएको सीमावर्ती जिल्लासँगै प्रमुख नाका पनि भएकाले उच्च जोखिममा पनि छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x