३१ जेष्ठ २०८१, बिहीबार

काेराेना भाइरस बाट बच्ना डायनामिक सामाजिक विकास संस्थाकाे अपिल

एसीपी संवाददाता

१६ चैत्र २०७६, आईतवार ०२:४३ मा प्रकाशित

काेराेना भाइरस COVID-19 संक्रमण बाट बच्ना का लागि डायनामिक सामाजिक विकास संस्था द्वारा हार्दिक अपिल गरेको छ ।

हाम्रो देश नेपाल मा यसकाे संक्रमण काे उच्च जाेखिम हरेकाे विश्व स्वास्थ्य संगठन ले भनेकाे छ । दिन दिनै बढ्दै गईरहेकाे अवस्था रहेकाे छ । विश्व स्वास्थ्य संगठन (WHO) ले हाम्रो देश नेपाललाई अति संवेदनशील तथा उच्च जाेखिम काे सुचीमा राखेको कुरा सबैलाई अवगत नै छ ।
काेराेना भाइरसकाे बारेमा अाम समुदायमा फैलिएको हल्ला तथा भ्रममा सबै जनसमुदाय मा हार्दिक अनुरोध छ ।

हल्ला तथा भ्रममा जनसमुदायमा उत्पन्न डरत्रास लाई हटाई विश्व स्वास्थ्य संगठन (WHO) ले निर्देशित गरेका उपायहरु अवलम्बन गर्नका लागि अनुरोध गर्दछाै ।

डायनामिक सामाजिक विकास संस्थाले सुचना निकालेर यस्तो परिस्थितिमा काेराेना भाइरस बाट त्रसित नभई सजगता अपनाउन सम्पूर्ण बालबालिका , किशाेर , किशाेरी, महिला , जेष्ठनागरिक , शिक्षक , विद्यार्थी , कर्मचारी , बुद्धिजीवि लगायत सम्पूर्ण मा हार्दिक अपिल गर्दछौं ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x