१७ मंसिर २०८०, आईतवार
भारत सरकारले प्रधानमन्त्री नरेन्द्य्र मोदीसहित सम्पूर्ण सांसदको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय

एजेन्सी । भारत सरकारले प्रधानमन्त्री नरेन्द्य्र मोदीसहित सम्पूर्ण सांसदको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो । सरकारको यो निर्णय अप्रिल १ देखि लागू हुने बीबीसीले जनाएको छ । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरका अनुसार मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव पारित गरेसँगै सांसदहरुको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुने र कटौटी गरिएको रकम कोरोना महामारीविरुद्धको लडाईमा खर्च गरिनेछ ।
Subscribe
Login
0 Comments