७ कार्तिक २०८१, बुधबार

लकडाउन वैशाख १५ गतेसम्म बढाउने सरकारको निर्णय

एसीपी संवाददाता

२ बैशाख २०७७, मंगलवार १०:२६ मा प्रकाशित

बैशाख २ गते । नेपाल सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । थप समाचार आउन बाकइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x