१२ मंसिर २०८०, मंगलवार

भोकै बस्न नपरोस् भनी वडाबाट राहत नपाएका विद्यार्थी,ज्यालादारी गर्ने सबैको घरमा राहतको व्यवस्था

एसीपी संवाददाता

४ बैशाख २०७७, बिहीबार १३:०८ मा प्रकाशित

नन्दलाल साहू/नेपालगन्ज
माननीय पुर्ब मन्त्री ज्युको यो भनाइ मात्रै नभयर यथार्थमा देखिएको छ। कोहि पनि भोकै बस्न नपरोस् भनी वडा कार्यलयबाट राहत नपाएका विद्यार्थी दैनिकी ज्यालादारी गर्ने सबैको घर घरमा राहतको व्यवस्था गरिएको छ।राहत सामग्रीमा राम्रो गुणस्तर को खाद्यान्न जो चामल उहाँ खानु हुन्छ त्यही नै सबैको घरमा पुर्याउन जुट्नु भएको छ।

यस कार्यमा समाजवादीका जिल्ला अध्यक्ष कमरुद्दीनको पहलमा यो सरहानिय कार्यमा विभिन्न सदस्यहरुले हातेमालो गर्दै अभियान अगाडि बढाएको छ्न।
सदस्य फीरोज,अनीस शाह, हर्क ब गुरुङ तथा मीरा श्रेष्ठ लगायतले यस कार्यमा सहयोग गर्न पाउदा मन खुशी भएको बताएका छ्न।

अध्यक्ष कमरुद्दीन राईका अनुसार नेपालगन्ज को कोहि पनि भोको हुनु हुदैन किनभने हाम्रा सान्सद इश्तियाक राईज्यु को निर्देश अनुसार हामीले देशमा आइपरे यस संकटको बेला यस्तो महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउदै छौ,र यसलाई लकडाउन भए सम्म राहत वितरण कार्यलाई निरंतरता पनि दिने छौ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x