७ कार्तिक २०८१, बुधबार

नेपालमा कोरोना संक्रमित १४ जना थपिएका छन्,नेपालमा कोरोना संक्रमितको संख्या ३० पुष्टि

एसीपी संवाददाता

५ बैशाख २०७७, शुक्रबार १४:२६ मा प्रकाशित

एजेन्सी बैशाख ५ गते । शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x