२२ फाल्गुन २०८२, शुक्रबार
मेयर डा. राणा द्धारा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानआकर्षण

७ वैशाख २०७७ / सुख्खा बन्दरगाहा जयसपुरको दशगजा क्षेत्र मा रहेको अस्थायी क्वारेन्टाइनमा बसिरहेको १८१ जना नागरिकलाई घर पठाउने सम्बन्धमा गृह मन्त्रालयले रोक लागाएकोमा आपत्ति प्रकट गरि ६ वटा माग राखी प्रधानमन्त्रीको ध्यानआकर्षण गराई जिल्ला प्रशासन कार्यालय, बाँके लाई नेपालगन्ज उप-महानगरपालिका का मेयर डा. धवल सम्शेर राणाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाईएको छ ।
Subscribe
Login
0 Comments



