बिद्यार्थी नेता पाण्डेयले भारतबाट मजदुरी गरेर घर फर्किएकालाई प्रवेश दिन र उचित व्यवस्थापन गर्न माग गरेका छन

७ बैशाख कृष्णपुर कञ्चनपुर : कंचनपुर का बिद्यार्थी नेता कृष्ण दत्त पाण्डेयले भने भारतका विभिन्न शहरबाट मजदुरी गरेर घर फर्किएका नेपालीलाई नेपालमा प्रवेश दिन र उचित व्यवस्थापन गर्न माग गरेको छ।यस्तो कठिन पस्तितीमा कैउ दिन हिनेर देशको सीमासम्म आइपुगदा उनीहरुलाई देशभित्र छिर्न नदिनु भनेको सरकारले उनीहरु लाई तेस्रो दर्जाको नागरिकको हिसाबले हेरेको उन को जिकिर छ |

बिद्यार्थी नेता पाण्डेय भने दुई देशमा सिमानामा अलापत्रका नागरिकहरुको लागि सहयोग समन्वयन गर्नको लागि नेपालले कुनै चाशो नदेखाएको आरोप समेत लगायका छन |भारत आपतकालीन समन्वयन समिति तत्काल गठन गर्न,माग समेत राखेका छन सीमासम्म आइपुगेका नेपाली नागरिकहरुलाई आफ्नो देशमा सुरक्षित परबेश गर्न अनुमति दिनु पर्ने समेत उहाँ ले जनायका छन उचित खानपिन तथा बसोबासको उपयुक्त प्रबन्ध भएको क्वारेन्टिनमा राख्नको लागि उहाले सरकारलाई प्रबन्ध मिलाउन माग गरेकाछन तथा भारतका विभिन्न सहरहरुमा रहेका नेपालीहरुको अवस्था बुझ्न तुरुन्तै दुतावास पहल गर्नु पर्ने बतायका छन तथा जो जहाँ छन त्यही रहनको लागि आवश्यक प्रबन्ध गर्नु पर्ने सनेत सो को लागि भारत सरकारसँग समन्वय गरनु आबस्यक देखिय को छ भारतमा रहेका अनुमतिमा अन्य संघसंस्थाहरुलाई पनि परिचालन गर्न आग्रह गरेको छ।
यस्तै, भारतबाहेक अन्य मुलुकमा रहेका नेपालीहरुका सम्वन्धमा कुटनीतिक नियोगहरुलाई पूर्ण रुपमा सक्रिय बनाउँदै आफ्नो नागरिकहरुको स्थितिका बारेमा जानकारी लिने तथा उनीहरुलाई तत्काल सहयोग सहयोग गर्न सरकार को ध्यानाकारण गर्न चाहन्छु | चाहिएमा त्यहाँको सरकार तथा निजको अनुमतिमा स्थानीय संघसंस्थासँग समन्वय गरी व्यवस्था गर्न पनि पनि पाण्डेयले आग्रह गरेको छ।



