७ कार्तिक २०८१, बुधबार

औषधी पसल बाहेक कुनै पनि पसल साँझा ४ बजे पछि संचालन गर्न न पाईने

एसीपी संवाददाता

७ बैशाख २०७७, आईतवार १४:२५ मा प्रकाशित

बैशाख ७ गते नेपालगंज बाँके । बिश्व भरि बैश्विक महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरस बिरुद्ध नेपालगंज उप उपमहानगर पालिका लगाएत आसपासका क्षेत्रहरुमा निरन्तर बिभिन्न पसलहरु ल्कडाउनका बेला संचालन भई रहेको र यस प्रकार समाजिक संजाल तथा बिभिन्न संचार माध्यममा आएको समाचारलाई मध्यनजर जिल्ला प्रशासन कार्यालय बाँकेले औषधी पसल बाहेक साँझा ४ बजे सम्मको समय तोकेको छ । यस समय बाहेक कुनै पनि पसल साँझा ४ बजे पछि संचालन गर्न न पाईने सुचना जारी गरेको छ ।

बिश्व भरि सबैका लागि लकडाउन भए पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी आफनो जीवन र आफ्नो घरपरिवारको चिन्ता नगरी राज्यलाई नै आफ्नो परिवार ठानी दिनरात आफनो कत्र्तब्यको पालनाका साथै कोभिड–१९ कोरोना भाईरस बिरुद्ध मानवताका लागी आफ्नो धर्म पालना गरिरहेको प्रति सम्पूर्ण मानव जाति उहाँहरु प्रति कृत्यज्ञ रहको छ भने बिश्वकै सञ्चार जगतमा कार्यरत् सञ्चारकर्मीहरुले कोभिड–१९ कोरोना भाईरस बिरुद्ध आम जनमानसमा समाचारका साथै जनचेतना जगाईरहेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x