१७ जेष्ठ २०८१, बिहीबार

कृष्णनगर काे ७ मा विपन्न परिवारलाई राहत वितरण कार्य सुरु

एसीपी संवाददाता

८ बैशाख २०७७, सोमबार ०२:०१ मा प्रकाशित

कृष्ण कुमार यादव
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिक वार्ड -७ अजिगरा मा राहत बितरण कार्य सुरु भएको वार्ड अध्यक्ष राज किशोर यादव ले जानकारी गराउनु भएको छ।
गरिब , विपन्न , मजदुर वर्ग का व्यक्तिहरु लाई तथ्य संकलन गरि
त्यस भित्र परेकाे घर परिवारलाई राहत वितरण कार्य गरिएको अध्यक्ष यादव ले जानकारी दिनु भएको छ ।
राहत मा ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी , २ केजी खाने तेल ,३०० ग्राम साबुन राहत बितरण गर्ने गरिएको छ ।
राहत बितरण गर्ने संख्या जम्मा २६३ जना थियो त्यस मध्ये
राहत बितरण गरे को संख्या १४५ जना अरु राहत बितरण कार्य सुरु रहेको बताउनु भऐको छ।

राहत वितरण कार्यक्रम मा वडा अध्यक्ष राज किशोर यादव , वडा सदस्य सत्य भामा चाैधरी , दिप कुमार यादव , जसमती धाेबी ,वडा सचिव राम मुरत चाैधरी र सबै पार्टीका प्रतिनिधिहरु उपस्थिति मा राहत वितरण गरिएको छ ।

नगरपालिकाभित्र छनाैटमा परेका दैनिक ज्यालादारी मजदुर , विपन्न घरपरिवारलाई ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी , २ केजी खाने तेल ,३०० ग्राम साबुन राहत बितरण गर्ने उनले यादव ले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x