१७ मंसिर २०८०, आईतवार

अाई.एन.एफ नेपाल द्वारा महाराजगन्ज काे सिंरहामा राहत वितरण

एसीपी संवाददाता

२९ बैशाख २०७७, सोमबार १४:३८ मा प्रकाशित

अाई.एन.एफ नेपाल द्वारा महाराजगन्ज काे सिंरहा मा राहत वितरण कपिलवस्तु , २९ बैशाख विश्व मा फैलिएको काेराेना भाइरस (काेभिड -19) का कारणले नेपाल सरकारले जारी गरेको लक डाउन ले गर्दा गरिब , विपन्न घरपरिवारलाई वितरण गरिएकाे छ ।कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा न ं ८ सिंरहा मा आई.एन.एफ नेपाल द्वारा गरिब परिवारलाई राहत वितरण गरिएको छ ।अाई.एन.एफ नेपाल कपिलवस्तु शाखा र महाराजगन्ज नगरपालिका काे समन्वयमा गरिब , विपन्न परिवारलाई राहत मा दाल ,चामल,नुन र सन् फलावर( तेल) वितरण गरिएकाे छ ।रातहमा चामल २५ किलाे , दाल २ किलाे , नुन १ किलाे र सन् फलावार (तेल) १ किलाे गरिब परिवारलाई वितरण गरिएको अाई.एन.एफ नेपाल कपिलवस्तु शाखा काे निमित्त प्रमुख मीना माहताे ले जानकारी दिनु भएको छ ।महाराजगन्ज नगरपालिका काे वडा नं ८ र विभिन्न वडा मा राहत वितरण गरिन्छ ।राहत वितरण मा ज्याेती क्षेत्री, सुरक्षाकर्मी , समाजसेवीहरु काे उपस्थिति थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x