७ कार्तिक २०८१, बुधबार

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४५ थप ३ जनामा संक्रमण

एसीपी संवाददाता

१० बैशाख २०७७, बुधबार १३:०८ मा प्रकाशित

नेपालगन्ज।  कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिए । प्रवक्ता डा. विकास देवकोटाले २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा देखिएको बताए । थप ३ जनामा कोरोना संक्रमण भेटिएपछि कुल संक्रमितको संख्या ४५ पुगेको जानकारी दिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको पीसीआर परीक्षणका क्रममा ३ जनामा संक्रमण थपिएको हो । उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x