२२ फाल्गुन २०८२, शुक्रबार
थप ५७ जनामा कोरोना संक्रमण संक्रमितको संख्या १९१ पुग्यो

बैशाख ३० गते । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १९१ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा थप ५७ जनामा कोरोना संक्रमण फेला परेको बताईएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाण्डौको प्रयोगशाला गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५७ रहेको पुष्टि गरेको छ ।

जस मध्ये कपलिबस्तु जिल्लाका ८ जना , रुपेन्देही जिल्लाका ९ पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ गरी जम्मा ५७ जना रहेको पुष्टि गरिएको छ । हाल सम्म उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
Subscribe
Login
0 Comments



