१७ मंसिर २०८०, आईतवार

जनमत पार्टी का अध्यक्ष चाैधरी द्वारा रमजानकाे शुभकामना

एसीपी संवाददाता

१३ बैशाख २०७७, शनिबार ०५:३१ मा प्रकाशित

जनमत पार्टीकाे कपिलवस्तु जिल्ला अध्यक्ष योगेन्द्र चौधरी ले मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजान अवसरमा शुभकामना दिनु भएको छ ।
देश तथा विदेश मा रहेको सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ , दिदीबहिनी र अामाबुबा लगायत रमजानलाई मर्यादित तरिकाले मनाउन काे लागि अनुरोध गर्नु भएको छ।
विश्वमा फैलिएको महामारी काेराेना भाइरस बाट बच्नकाे लागि व्यक्ति गत सरसफाइमा विशेष ध्यान दिनु काे साथै भिडभाड मा पनि न जानू हाला आग्रह पनि गर्नु भएको छ ।
नेपाल सरकारले जारी गरेको लक डाउन मा दिएकाे निर्देशन र नितिनियम लाई पालना गर्नु सबै जना अा-अाफ्नाे घरमा बसेर लक डाउन काे पालना गर्नु पर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x