२४ फाल्गुन २०८२, आईतवार
थारु कल्याणकरिणी सभाको राहत संकलन

हाम्रो आभियान जारी छ भन्ने मुल नाराका
थारु कल्याणकरिणी सभा,बाँकेले कोभिड १९ रिलीफ फन्ड बाँकेले आज पनि राहत संकलन गरेको छ । राहत कोषमा थारु कल्याणकरिणी सभाले आज बैजनाथ ३ नौबस्ता वार्ड कमिटीका अध्यक्ष मनोज चौधरीको आगुवाईमा राहत संकलन गरेको छ ।

साथै सभाले राहत संकलन गर्ने कार्यमा सक्रिय सहभागिता जनाएकालाई समेत धन्यबाद ज्ञापन गरेको छ । थारु कल्याणकरिणी सभा, बाँके कमिटी बिशेष सक्रियतामा राहत संकलन गरिएको बताइएको छ ।
Subscribe
Login
0 Comments



