३१ जेष्ठ २०८१, बिहीबार

राहत स्वरुप हाम्रो प्रयासहरु ” Covid -19 Relief fund,Banke” शुरू

एसीपी संवाददाता

१५ बैशाख २०७७, सोमबार १२:०० मा प्रकाशित

बिश्वब्यापी महामारी कोरोना काेभिड -19 भन्ने भाइरल राेगबाट बिश्वभरि फैलिएकाे प्रकाेप बाट हाम्रो देश नेपाल र हामी नेपाली पनि अछुताे रहेनाै । लामो समय चैत्र ९ गते देखि लगातार लकडाउन १ माहिना सम्मा भएकोले याे प्रकाेपबाट स्वास्थ्य क्षेत्र त प्रभाबित छदैछ । यस्ले दैनिक ज्यालादारी,मज्दुरी गरि जिबिका धान्ने वर्गहरुकाे एक छाक खाने अबस्था गुम्ने भएकाे छ । विशुद्ध मानवताकाे कर्तब्य बाेध भइ बांके जिल्लामा याे लकडाउनकाे परिस्थितिमा सृजित अबस्थालाइ केहि राहत स्वरुप हाम्रो तर्फबाट प्रयासहरु ” Covid -19 Relief Fund,Banke”अाजैका मितिवाट शुरू गरेका छाै । याे Fund माथि उल्लेख गरेका लक्षित वर्गलाई अति अावस्यकीय खाध्यान जुटाउन खर्च गरिनेछ । यस्काे सवै हिसाव किताव सार्वजनिक गरिनेछ । मैले मेराे तर्फवाट रू दश हजार (१०,०००) अाजै जम्मा गरें । अाउनुहाेस याे विश्व संकटकाे घडिमा हात्तेमालाे गरि अाफु पनि बाचाै, अरुलाइ पनि बचाउ । बिनोद थारु अध्यक्ष थाकस,बाँके

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x